प्रहरीले ब्राउन सुगरको कारोवार गर्नेहरु सुक्ष्म निगरानी राख्दैः २४० मिलिग्राम सहित ४ जना पक्राउ

0 Shares
रौतहट, ४ फागुन । लागू औषध ब्राउन सुगर कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले चन्द्रपुरबाट चार जनालाई नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपरमा प्राप्त गोप्य सूचनाका आधारमा चन्द्रपुर नगरपालिका–४ क्षेत्रमा विशेष अपरेशन चलाएर चन्द्रपुर–१ बागमती का ३२ वर्षीय तुल बहादुर लामाको शरीर खानतलासी गर्दा  जिन्स पाइन्टको खल्तीबाट ब्राउन सुगर सेवनमा प्रयोग हुने सामग्री बरामद भएका थिए ।
निजलाई प्रहरी निगरानीमा राखेर गरिएको प्रारम्भिक सोधपुछमा उनले दिएको सूचनाका आधारमा गणेश चोक स्थित दुर्गा बहादुर घलेको घरमा डेरा गरी बस्दै आएकी उदयपुर गाईघाट घर बताउने २३ वर्षीया प्रिया तामाङ र चन्द्रपुर–४ बस्ने ३५ वर्षीय राज बलम पाख्रिन मगरलाई नियन्त्रणमा लिएको इप्रका चन्द्रपुरका प्रमुख एवं डिएसपी रुपा लाबुङले जानकारी दिइन् ।
उक्त डेराबाट ब्राउन सुगर तौल गर्न प्रयोग हुने मेसिन तथा कालो प्लास्टिकका टुक्राहरू बरामद गरियो । यस्तै हिजो साँझ करिब ६ः३० बजे चन्द्रपुर–१ स्थित अमृत घिसिङको घरमा डेरा लिएर बसेका २९ वर्षीय प्रशान्त तामाङलाई समेत पक्राउ गरिएको उनले भनिन ।
तामाङको कोठाबाट कालो प्लास्टिकको पुरियामा २४० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला परेको डिएसपी लाबुङले बताइन ।
पक्राउ परेका चारै जनामाथि लागु औषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जानकारी दिदै डिएसपी लाबुङले चन्द्रपुर क्षेत्रमा लागु औषध नियन्त्रणका लागि निगरानी र अपरेशन थप कडा बनाइएको उनले स्पष्ट पारिन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।