‘विशाल मधेश जनसभा’ को माध्यमबाट कांग्रेसको शक्ति प्रदर्शन तयारीः जनकपुरमा भोलि पत्रकार सम्मेलन

0 Shares
जनकपुरधाम, ४ फागुन । जनकपुरधामको एतिहासिक तिरहुतिया गाछीमा हुन गईरहेको ‘विशाल मधेश जनसभा’ को माध्यमबाट नेपाली काँग्रेसले शक्ति प्रदर्शन गर्ने तयारीमा जुटेका छन् ।
काँग्रेस मधेश प्रदेश निर्वाचन प्रचार–प्रसार समितिले फागुन ६ गते जनकपुरधाममा आयोजना हुन गइरहेको ‘विशाल मधेश जनसभा’ बारे जानकारी दिन फागुन ५ गते पत्रकार सम्मेलन गरेर शक्ति प्रदर्शनको तयारीमा जुटेका हुन् ।
समितिले दिएको जानकारी अनुसार पार्टीका सभापति गगनकुमार थापाको प्रमुख आतिथ्यतामा सम्पन्न हुने ‘विशाल मधेश जनसभा’ को उद्देश्य, तयारी अवस्था, व्यवस्थापन पक्ष तथा समसामयिक राजनीतिक एजेन्डाको सम्बन्धमा  विस्तृत जानकारी दिन पत्रकार सम्मेलनको आयोजना गर्न लागिएको छ ।
पत्रकार सम्मेलन फागुन ५ गते दिउँसो २ः०० बजे जनकपुरधामको थापाचोक स्थित नेपाली कांग्रेस मधेश प्रदेश पार्टी कार्यालयमा हुने जनाइएको छ । समितिले धनुषा जिल्लाका सम्पूर्ण सञ्चारकर्मीहरूलाई उपस्थित भई सूचना प्रवाहमा सहयोग गर्न आग्रह गरेको छ ।
निर्वाचन प्रचार–प्रसार समितिका संयोजक नितेशकुमार गुप्ताका अनुसार जनसभालाई भव्य र ऐतिहासिक रूपमा सम्पन्न गर्न व्यापक जनपरिचालन, व्यवस्थापन तथा सुरक्षा तयारी तीव्र पारिएको छ ।
मधेशको राजनीतिक माहोल तताइरहेका बेला उक्त ‘विशाल मधेश जनसभा’ लाई नेपाली काँग्रेसको शक्ति प्रदर्शनका रूपमा हेरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।