मन्दिर भित्र भेटिएको पेस्तोल पड्किँदा मलंगवामा एक १५ वर्षीय बालक घाइते

0 Shares
सर्लाही, ७ फागुन । सर्लाही सदरमुकाम मलंगवाको ढाँका टोलमा निर्माणाधिन हनुमान मन्दिर भित्र फेला परेको पेस्तोल पड्किदा एक १५ बर्षीय बालक गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीले जारी गरेको प्रेस नोटमा, मलंगवा नगरपालिका–४ ढाँका टोल स्थित निर्माणाधिन हुनमान मन्दीरमा विहिवार दिउसो करिव १.३५ बजेको समयमा स्थानीय रामविश्वास रामको १५ बर्षीय छोरा आकाश रामलाई रातो कपडामा वेरिएको अवस्थामा पेस्तोल फेला परे । फेला परेको पेस्तोल नक्कली हो भन ठानी चलाउने क्रममा पड्किदा उनको दाहिने हातको पन्जामा गोली लागेका हुन् ।
उक्त घटनाको जानकारी पाउना साथ जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी सरोज राईको कमाण्डमा खटिएका प्रहरी टोलीले बालकलाई तत्कालै प्रादेशिक अस्पताल मलंगवामा उपचारको लागि ल्याइएको तथा उनको अवस्था खतरामुक्त रहेको बताइएको छ ।
घटनास्थलबाट एक थान पेस्तोल र पड्किएको खोका पेस्तोलमै अड्किएको अवस्थामा फेला परेको प्रषित प्रेस नोटमा उल्लेख गरिएको छ । उक्त पेस्तोल कसले राखेको हो भन्ने सन्दर्भमा प्रहरीले गहन अनुसन्धान सुरु गरेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।