गृषनन्दन सिंह केन्द्रीय प्रचार प्रसार समितिको सदस्यमा चयन

0 Shares
रौतहट, १२ फागुन । नेपाली काँग्रेसको केन्द्रीय प्रचार प्रसार समितिको सदस्यमा रौतहटका गृषनन्दन सिंहलाई नियुक्त गरिएको छ ।
नेपाली काँग्रेसको प्रवक्ता एवं संयोजक–केन्द्रीय प्रचार प्रसार समितिका प्रमुख देवराज चालिसेद्वारा जारी पत्रमा काँग्रेस नेता सिंह विगतमा नेवी संघ देखि लिएर नेपाल तरुण दलको महत्वपूर्ण पदमा रहेर पार्टीका लागि सेवा पुयाउदै हाल पार्टी केन्द्रीय महाधिवेशन प्रतिनिधिको रुपमा रहेर कार्य गर्दै आएको हो । नेता सिंहको पडक मधेशको विभिन्न जिल्लाहरुमा रहेको हुँदा अहिले उनलाई केन्द्रीय प्रचार प्रसार विभागको सदस्य पदमा मनोनयन गरेर ठूलो जिम्मेवारी दिएको बताइएको छ ।
आउदो फागुन २१ गतेको निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवारको पक्षमा प्रचार प्रसार गर्न तथा समानुपाति उम्मेदवारलाई अत्याधिक मतले विजय गराउने उद्देश्यबाट सिंहलाई केन्द्रीय प्रचार प्रसार समितिको सदस्यमा मनोनयन गरिएको बताइएको छ । बधाई छ सिंहलाई उनले पाएको जिम्मेवार पूर्ण इमान्दारीका साथ निर्वाह गर्न चुनौती थपिएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।