आज राति १२ बजे देखि रौतहट सहित नेपाल भरी ‘ड्राइ डे’ घोषणाः मदिरा बिक्री–वितरण पूर्ण निषेध

0 Shares
रौतहट, १४ फागुन । आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै आज देखि अधिराज्यभरी ‘ड्राइ डे’ अर्थात मदिरा सेवन एवं विक्री वितरण अधिराज्यभरी पूर्ण रुपमा निषेध गरिएका छन् ।
निर्वाचन आयोगको निर्देशन अनुसार जिल्ला प्रशासन कार्यालय रौतहटले जिल्लाभर आज देखि मदिरा बिक्री–वितरण तथा सार्वजनिक स्थानमा मदिरा सेवन पूर्ण रूपमा निषेध गरेका हुन् ।
प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालका अनुसार यस भन्दा अघि जारी भएको सूचनामा १८ गते राति देखि भनिएपनि निर्वाचनमा अस्थिरता उत्पन्न हुन नदिन एक साता अघि अर्थात आज राति देखि मतगणना नहुनजेल सम्म जिल्लामा ‘ड्राइ डे’ मदिरा विक्री वितरण गर्न पूर्ण रुपमा रोक एवं निषेध गरिएको छ ।
प्रशासनले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयमुक्त वातावरणमा शान्तिपूर्ण रुपमा सम्पन्न गराउने उद्देश्यले ‘ड्राइ डे’ घोषणा गरिएको उनले बताए ।
सूचनामा निषेधाज्ञा उल्लङ्घन गरी मदिरा बिक्री, वितरण वा सेवन गरेको पाइएमा प्रचलित कानुनअनुसार कडा कारबाही गरिने स्पष्ट चेतावनी दिए । साथै, सुरक्षा निकाय मार्फत व्यापक अनुगमन तथा निगरानी गरिने पनि प्रजिअ भुसालले जानकारी दिए ।
निर्वाचन अवधिमा शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न चालिएको यस कदममा होटल व्यवसायी, राजनीतिक दल, नागरिक समाज तथा सर्वसाधारणबाट पूर्ण सहयोगको अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।