फागुन १८ गते सोमवार राति १० बजे देखि विहिवार राति १० बजे सम्म देखि नेपाल–भारत सीमा ‘सिल’ हुने

0 Shares
रौतहट, १५ फागुन । यही फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै रौतहटको भारतसँग जोडिएका सम्पूर्ण सीमानाका ७२ घण्टा अगावै बन्द (सिल) गरिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय रौतहटले जारी गरेको सूचना अनुसार निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सीमापारबाट हुन सक्ने अवाञ्छित गतिविधि रोक्न सुरक्षा व्यवस्था कडा पारिएको हो ।
सोही अनुसार भारतसँग जोडिएका सबै नाका यही फागुन १८ गते सोमवार राति १० बजे देखि विहिवार राति १० बजे सम्म पूर्ण रूपमा सिल गरिने जनाइएको छ । निर्वाचन सम्पन्न भएकै मध्यराति १२ बजेदेखि पुनः नाकाहरू सुचारु गरिने प्रशासनले स्पष्ट पारेको छ ।
यसैबीच, निर्वाचनको मर्यादा कायम राख्न आजदेखि मतगणना अवधि सम्पन्न नभएसम्म जिल्लाभर मदिरा तथा मदिराजन्य पदार्थको बिक्री–वितरणमा पूर्ण रोक लगाइएको छ । निर्णय उल्लंघन गर्ने जो–कोहीमाथि प्रचलित कानुन अनुसार कारबाही गरिने चेतावनी पनि प्रशासनले दिए ।
सीमाक्षेत्र संवेदनशील मानिने भएकाले नेपाल प्रहरी, सशस्त्र प्रहरी र अन्य सुरक्षा निकायलाई उच्च सतर्कतामा राखिएर नियमित रुपमा सीमा क्षेत्रमा गस्तीलाई बढावा दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।