मधेशमा कांग्रेसको शक्ति प्रदर्शनः सभापति कृष्ण यादवको उपस्थितिमा जनमत र रास्वपाका नेता एवं कार्यकर्ताहरु कांग्रेसमा प्रवेश

0 Shares
रौतहट, १६ फागुन । रौतहटको माधवनारायण नगरपालिकामा नेपाली काँग्रेसका मधेश प्रदेश सभापति कृष्ण यादवको उपस्थितिमा जनमत र रास्वपाका कार्यकर्ताहर काँग्रेसमा प्रवेश गरेका छन् ।
माधवनारायण नगरपालिका–५ मिठुअवा गाउँमा काँग्रेस सभापति कृष्ण प्रसाद यादवको प्रमुख आतिथ्यमा आयोजित नेताकार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रमले क्षेत्रको राजनीतिक माहोल तताएका हुन् ।
कार्यक्रममा जनमत पार्टीका जिल्ला सदस्य रामानन्द साह कानु, सन्त प्रकाश साह, विजय साह, सुनिल साह, श्रीपुजन साह, रामओतार साह कानु लगायत विभिन्न दलका नेता–कार्यकर्ताले पार्टी परित्याग गर्दै नेपाली कांग्रेस मा प्रवेश गरे ।
यसैगरी जनमत पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी का युवाहरूले समेत पार्टी त्याग गरी कांग्रेसलाई नै रोज्यो । २० जना नवप्रवेशीलाई सभापति यादवले फूलमाला लगाई औपचारिक रूपमा पार्टीमा स्वागत गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले कांग्रेसको विचार, लोकतान्त्रिक मूल्य र विकासको एजेन्डाले जनताको विश्वास जितिरहेको बताए ।
राजनीतिक विश्लेषकहरूका अनुसार मधेश प्रदेशमा कांग्रेसप्रति देखिएको बढ्दो आकर्षणले आगामी चुनावी समीकरणमा महत्वपूर्ण प्रभाव पार्ने संकेत दिएको काँग्रेस प्रचार प्रसार विभागको प्रमुख नितेशकुमार गुप्ताले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।