इरानका सर्वोच्च नेता खामेनीको निधन पुष्टि, ४० दिन राष्ट्रिय शोक घोषणा

0 Shares
इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी को निधन भएको इरानको सरकारी सञ्चारमाध्यमले पुष्टि गरेको छ ।
इरानको टेलिभिजनका प्रस्तोताले भावुक हुँदै सर्वोच्च नेता खामेनीको मृत्यु भएको जानकारी दिएको पुष्टि भएको हो । उनको निधनलाई लिएर इरानमा ४० दिनको राष्ट्रिय शोक घोषणा गरिएको छ ।
यसअघि डोनाल्ड ट्रम्प ले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत् खामेनी मारिएको दाबी गरेका थिए । तर त्यसबेला इरान सरकारका तर्फबाट औपचारिक पुष्टि भएको थिएन । उल्टै अब्बास अराघची ले अमेरिकी सञ्चारमाध्यम एनबीसी न्यूज सँगको कुराकानीमा खामेनी सुरक्षित र स्वस्थ रहेको बताएका थिए ।
खामेनीको निधनसँगै मध्यपूर्वको राजनीति, इरानको आन्तरिक सत्ता समीकरण र अन्तर्राष्ट्रिय सम्बन्धमा ठूलो तरंग आउने विश्लेषण गरिएको छ । अब इरानको नेतृत्व कसले सम्हाल्ने भन्ने प्रश्नले विश्व समुदायको ध्यान तानेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।