भारतद्वारा नेपाललाई चौथो खेपको रुपमा ३० वटा ट्रक सहित निर्वाचन सामग्री वीरगञ्जमा हस्तान्तरण

0 Shares
वीरगञ्ज, १७ फागुन । निर्वाचन प्रयोजनमा प्रयोग हुने नेपाललाई भारतले चौथो खेप हस्तान्तरण गरेका छन् ।
भारत सरकारबाट नेपाललाई प्राप्त हुने निर्वाचन सम्बन्धी साहयताको चौथो खेप आईतवार भारतीय वाणिज्य महावाणिज्यदूतावास वीरगञ्जमा आयोजित कार्यक्रममा हस्तान्तरण गरिएका हुन् ।
महावाणिज्यदूत देवी सहाय मिनाले पर्साका प्रमुख जिल्ला अधिकारी भोला दहाललाई औपचारिक रुपमा हस्तान्तरण गरिएको दूतावासद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
जारी विज्ञप्तीमा नेपालमा हुन गईरहेको आसन्न निर्वाचन तयारीका लागि नेपाल सरकारद्वारा माग गरिए अनुसार उपहार स्वरुप एक टन क्षमता भएको ३० थान ट्रक तथा अन्य सामग्री हस्तान्तरण गरिएको हो ।
भारत सरकारद्वारा उपलब्ध भएको निर्वाचन सहायता सामग्री प्रति प्रजिअ दहालले आधार प्रकट गर्दै धन्यवाद दिए ।
यस अघि भारत सरकारबाट ५८० सवारी साधन सहित निर्वाचन सामग्रीहरु सहितको तिन खेप पहिलानै उपलब्ध गराइसकेको जानकारी गराउदै महावाणिज्यदुत मिनाले भारत सधै नेपाल प्रति साकारात्मक भई सहयोग निरन्तर रुपमा जारी रहने प्रतिबद्धता व्यक्त गरे ।
दुबै मुलुक विच बहुआयामिक र बहु क्षेत्रिय विकास साझेदारी झल्काउँछ साथै यी नेपाल भारतका जनता बीचको प्रगाढ मधुर सम्बन्धलाई दर्शाउछ मिनाले बताएको उक्त विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।