रौतहटको राजपुरमा शंकास्पद वस्तु भेटियो, नेपाली सेनाद्वारा निष्क्रिय, ‘होक्स’ मात्रै रहेको पुष्टि

0 Shares
रौतहट, १८ फागुन । रौतहटको राजपुर नगरपालिका–५ पानीटंकी भएर  अकोलवा तर्फ जाने भित्री पक्की सडकखण्डको बीच बाटोमा शंकास्पद वस्तु फेला परेपछि नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्कृय पारेको छ ।
गएराति १ः३० बजे मिष्मा फलामको ड्रमभित्र पहेलो प्लास्टिकको बोरामा राखिएको शंकास्पद वस्तु देखिएपछि संयुक्त सुरक्षा फौजले तत्कालै उक्त क्षेत्रलाई नियन्त्रणमा लिएर आज विहान १० बजेको समयमा नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्कृय पारेको हो ।
नेपाली सेना अन्तर्गतको बम डिस्पोजल टोलीले उक्त वस्तुलाई सुरक्षित रूपमा निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
डिस्पोजल टोलीले उक्त शंकाष्पद बस्तुलाई निष्कृय पश्चात गरिएको जाँचमा बोरा भित्र कुनै पनि विस्फोटक पदार्थ नभई माटो मात्रै रहेको ‘होक्स’ भएको पुष्टि भएको जिल्ला सुरक्षा स्रोतलाई उढृत गर्दै जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं डिएसपी विष्णुप्रदीप वस्यालले बताए ।
निर्वाचनको पूर्वसन्ध्यामा सुरक्षा संवेदनशीलता बढिरहेको अवस्थामा यस्ता घटनाले त्रास सिर्जना गर्न सक्ने भएकाले रौतहट प्रशासनले सर्वसाधारणलाई अफवाहमा नअल्झिन प्रमुख जिल्ला अधिकारी दिनेस सागर भुसालले आग्रह गरे ।
यसैबीच नरायणदल गणले प्रत्येक निर्वाचन क्षेत्रमा एक–एक बम डिस्पोजल टोली तैनाथ गरेको छ । साथै राजमार्ग सुरक्षाका लागि समेत छुट्टै टोली तयारी अवस्थामा राखिएको प्रजिअ भुसालले भने । शंकास्पद वस्तुको सूचना प्राप्त भएको १० देखि ३० मिनेटभित्र घटनास्थल पुग्न सक्ने क्षमता नेपाली सेनामा रहेको उनले स्पष्ट पारे ।
जिल्लाको कुनै पनि स्थानमा शंकास्पद वस्तु फेला परेमा तुरुन्त नजिकको प्रहरी वा सुरक्षा निकायलाई जानकारी गराउन आग्रह उनले गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।