रौतहटमा उच्च सुरक्षा अलर्टः नेपाली सेनाको हवाई गस्ती देखि बख्तरबन्द सम्म

0 Shares
हवाई गस्ती गरेर रौतहटको गरुडामा अवतरण गरिएको नेपाली सेनाको हेलिकप्टरः तस्वीर सौजन्य नेपाली सेनाको नारायण दल गण
रौतहट, १९ फागुन । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन रौतहट जिल्लामा तैनाथ नेपाली सेनाको नारायणदल गणले सुरक्षा व्यवस्थालाई हाई अलर्टमा राख्दै स्थल र हवाई गरी गरिरहेका छन् ।
आसन्न निर्वाचनको पूर्वसन्ध्यामा जिल्लाभर शान्ति सुरक्षा सुदृढ बनाउन सेनाले हवाई गस्ती समेत सञ्चालनमा ल्याउनुको साथै एमपिभी सवारी साधन, मोटरसाइकल र पैदल टोली मार्फत मतदान स्थल तथा संवेदनशील क्षेत्रहरूमा सुरक्षा निगरानी तीव्र परेका हुन् ।
सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल सँग एकीकृत निर्वाचन सुरक्षा योजना अनुसार समन्वयात्मक रूपमा गस्ती सञ्चालन भइरहेको नारायण दल गणका कर्णेल विश्वास विष्टले जानकारी दिए ।
कर्णेल विष्टका अनुसार मतदाताहरुलाई निर्धक्क भई मतदान गर्ने वातावरण तयार पारिएको तथा कुनै पनि अप्रिय गतिविधि हुन नदिन सुक्ष्म निगरानी जारी रहने बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।