बर्दिबास स्थित रातो पुल छेउमा शंकाष्पद बस्तु विस्फोटः दुई युवक घाइते, अर्को शंकास्पद वस्तु सेनाद्वारा निष्कृय

0 Shares
महोत्तरी, १९ फागुन । महोत्तरीको बर्दिबास नगरपालिका–१ रातो पुल स्थित  शंकास्पद वस्तु विस्फोट हुँदा दुई जना युवक घाइते भएको छ भने अर्को शंकाष्पद वस्तुलाई नेपाली सेनाले निष्कृय बनाएका छन् ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट प्राप्त जानकारी अनुसार,  मंगलबार दिउसो करिब ३ बजेको समयमा बर्दीवास स्थित रातो पुलको पश्चिम साइडबाट करिब ५० मिटर पूर्वतर्फ पुलको दाहिने किनारमा रातो रंगका दुई वटा शंकास्पद वस्तु फेला परेका थिए ।
बाटो हिँडिरहेका तीन जनामध्ये एक जनाले खुट्टाले चलाउने क्रममा एउटा वस्तु अचानक पड्किँदा छर्रा लागेर दुई जना घाइते भए ।
घाइते हुनेमा कैलालीको घोडाघोडी नगरपालिका–१० का १७ वर्षीय सन्देश चौधरी र २४ वर्षीय समीर चौधरी रहेको बुझिएको छ । दुवैजनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाए ।
घटनापछि तत्कालै सुरक्षाकर्मी घटनास्थल पुगेर अर्को शंकास्पद वस्तुलाई नेपाली सेनाको बम डिस्पोज गर्ने टोलीले निष्कृय बनायो ।
प्रहरीले घटनाको प्रकृति र शंकास्पद वस्तुको स्रोतबारे विस्तृत अनुसन्धान अघि बढाएको गरिएको जनाए । घटनापछि उक्त क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।