रौतहट–१ बाट रास्वपा उम्मेदवार राजेश चौधरी विजयी

0 Shares
रौतहट, २३ फागुन । प्रतिनिधि सभा सदस्य पदको निर्वाचनमा रौतहट क्षेत्र नम्वर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार राजेश चौधरी १८२५३ मतको फराकिलो अन्तरबाट विजयी भएका छन् ।
रास्वपा उम्मेदवार चौधरीले २८९४६ मत प्राप्त गर्नु भएको छ भने उनका निकट्तम प्रतिद्वन्दी नेकपा एमालेका अजयकुमार गुप्ता १०६९३ मत प्राप्त गर्न सकेका हुन् । गुप्ता दुई पटक संविधान सभा र दुई पटक प्रतिनिधि सभाको निर्वाचनमा गरेर चार पटक पराजित भइसकेको छ ।
यस क्षेत्रबाट २०७४ सालमा निर्वाचित भएका हाल नेपाली काँग्रेसका उम्मेदवार अनिलकुमार झा ८५७४ मत प्राप्त गरेर तेश्रो र नेपाली कम्युनिष्ट पार्टीका सह संयोजक माधवकुमार नेपाल ७६६९ मत प्राप्त गरी चौथो स्थानमा चित्त बुझाउनु परेको छ ।
मुख्य निर्वाचन अधिकारी मनोज केसीले रौतहट निर्वाचन क्षेत्र नम्वर १ मा १ लाख ८ हजार ७२६ मतदाता मध्ये ७१ हजार १५६ मत खसेको जसमा ५ हजार १०३ मत बदर भई ६६ हजार ५३ मत सदर भएको बताए ।
विजयी उम्मेदवार चौधरीलाई मुख्य निर्वाचन अधिकारी केसीले प्रतिनिधि सभामा निर्वाचित भएको प्रमाण पत्र हस्तान्तरण गरेर कार्यकाल सफल भवं जनमुखी बनोस भने बधाइ तथा शुभकामना दिए ।
विययी भएपछि तराई टप संग पहिलो प्रतिक्रिया दिदै रास्वपा उम्मेदवार चौधरीले वरिष्ठ नेता बालेन्द्र शाहले गरेको सम्पूर्ण वाचा क्रमशः पुरा गर्दै मुलुकलाई भ्रष्टाचार, अनियमितता मुक्त बनाई सुखी र समृद्ध बनाउने अभियानमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।