सर्लाही ४ मा गगन थापालाई पराजित गर्दै डा. अमरेशकुमार सिंह प्रतिनिधि सभा सदस्यमा निर्वाचित

0 Shares
सर्लाही, २४ फागुन । सर्लाही क्षेत्र नं. ४ मा हेभी वेटका नेता पराजित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डा. अमरेशकुमार सिंह प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएका छन् ।
रास्वपाका उम्मेदवार एवं मुलुकमै चर्चित नेताका रुपमा चिनिएका डा. सिंह नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई १२ हजार ८५७ मतको फराकिलो अन्तरले हराउदै लगातार चौंथो पटक सर्लाही ४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।
डा. सिंहलाई ३५ हजार ६८८ मत प्राप्त भए भने उनका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका सभापति थापा २२ हजार ८३१ मतमै चित्त बुझाउनु पर्यो ।
डा. सिंह यसअघि नेपाली कांग्रेसका टिकटबाट दुई पटक र २०७९ मा स्वतन्त्रबाट उम्मेदवारी दिएर प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।
सबै देशी विदेशी आँकडालाई सिकस्त दिदै सर्लाही ४ का मतदाताहरु सिंह प्रति विश्वास देखाउदै निरन्तर चौथो पटक मत दिएर प्रतिनिधि सभा पठाएर बाहिरबाट आएका उम्मेदवार नेका सभापति थापालाई अश्विकार गरे ।
सर्लाही जिल्लाको १ मा निकिता भण्डारी कार्की, २ मा रबीन महतो, ३ मा नरेन्द्र साह र ४ मा डा. अमरेशकुमार सिंह विजयी भएसंगै चार वटै क्षेत्रमा रास्वपाले क्लिन स्वीप गरेर ठूला बडा एवं मधेशवादी र हेभी वेटका उम्मेदवार थापा र नारायणकाजी श्रेष्ठ सहितका नेतालाई मतदाताहरुले  सफाया गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।