“विश्व महिला दिवस” अवसरमा वीरगञ्जमा आयोजित कार्यक्रममा “महिला सशक्तीकरण र समानतामा” जोड

0 Shares
वीरगञ्ज, २६ फागुन । “अन्तर्राष्ट्रिय महिला दिवस” को अवसरमा आयोजित कार्यक्रममा महिला सशक्तिकरण, लैङ्गिक सामानता र समाज निर्माणमा महिलाको भुमिका महत्वपूर्ण हुने गरेको छ ।
भारतीय महावाणिज्य दूतावास वीरगञ्जद्वारा “अन्तर्राष्ट्रिय महिला दिवस” आयोजित कार्यक्रममा हरेक पाइलामा महिलाको सामान सहभागीता नै महपूर्ण सहभागीता रहने गरेको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै महावाणिज्य दूत देवी सहाय मिनाले महिला विना सभ्य समाजको परिकल्पना गर्न नसकिने भएकोमा समाजको विकासमा महिलहरुले पुर्याउदै आएको योगदानको प्रशंसा गरे ।
महिला सशक्तीकरण एउटा महिलालाई मात्र नभई सम्पूर्ण मानव समुदाय तथा मुलुकलाई समृद्ध र सशक्त बनाउने कार्यमा उनको भुमिका निकै प्रभावकारी हुने गरेको उनले स्पष्ट पारे ।
मुख्य रुपमा लैङ्गिक समानतालाई प्रवद्र्धन गर्नु, महिलाका उपलब्धिहरूलाई सम्मान गर्नुका साथै अझ समावेशी र न्यायपूर्ण समाज निर्माणतर्फ सामूहिक पहल हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा सहभागी प्रमुख महिला सामाजिक कार्यकर्ता तथा शिक्षाविद्हरूले आफ्ना विचार र अनुभवलाई साझा गर्दै महिलाले विभिन्न क्षेत्रमा हासिल गरेका उपलब्धिहरूको चर्चा गरे ।
उनीहरूले महिला अझै पनि सामना गरिरहेका विभिन्न खाले चुनौतीहरूबारे प्रकाश पार्दै समान अवसर र सम्मान सुनिश्चित गर्न समाजको सामूहिक प्रयास आवश्यक रहेकोमा जोड दिए ।
ज्ञानदा एकेडेमी स्कूल, बीरगंज तथा रक्सौलको शारदा कला केंद्र, को छात्राहरूले भारत–नेपालको साझा समृद्ध सांस्कृतिक विरासत झल्काउने खालको आकर्षक सांस्कृतिक कार्यक्रम समेत प्रस्तत गरेको महावाणिज्य दूतावास वीरगञ्जद्वारा प्रकाशित विज्ञप्तीमा उपलब्ध गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।