रौतहटमा निलगाईको आतंकः खेतबारी सखाप हुँदा किसानहरु चिन्तित, सडकमा दुर्घटनाको जोखिम बढ्यो

0 Shares
रौतहट, २७ फागुन । रौतहट ग्रामिण भेगका विभिन्न गाउँमा पछिल्लो समय निलगाई (घोर गदहा) को आतंक बढ्दै गएको छ ।
निलगाईका झुण्डका झुण्डले खेतबारीमा पसेर गहुँ, मकै, केरा, सखरकण्ड, धनिया सहित तरकारी बालीलाई खाएर नष्ट गर्न थालेपछि स्थानीय किसानहरू ठूलो समस्यामा बेहोर्नु परेको हो ।
स्थानीय किसानहरु निलगाईको झुण्ड विशेषगरी रातको समयमा खेतमा पसेर एकै रातमा बाली सखाप पार्ने गरेको दुखेसो पाख्ने गरेको छ । वर्षभरी मेहनत गरेर लगाइएको बाली नष्ट हुँदा किसानहरू निकै चिन्तित बन्न थालेका छन् ।
किसानहरूले बाली जोगाउन रातभर खेतमा बस्ने, आवाज निकाल्ने तथा विभिन्न उपाय अपनाउने प्रयास गरे पनि निलगाईको झुण्ड नियन्त्रण गर्न कठिन भइरहेको उनीहरुले बताए ।
खास गरेर बागमती, लाल बकैया नदीको बगर छेउछाउका किसानहरु निलगाईको आतंकबाट पिडित बन्दै आएको स्थानीय किसान रामलाल दासले बताए ।
यसैबीच पछिल्लो समय ग्रामीण सडकहरूमा पनि निलगाई देखिन थालेपछि सवारी दुर्घटनाको जोखिम समेत बढेको छ । विशेषगरी राति र बिहान सबेरै सवारी साधन चलाउँदा सावधानी अपनाउनु पर्ने देखिन्छ अन्यथा अनावश्यक रुपमा दुर्घटनाको जोखिममा पर्ने प्रबल सम्भावनालाई नकार्न सकिन्न ।
हुलाकी सडक, गौर पिपरा हुँदै समनपुर तर्फ जाने सडक, कटहरिया सहितका ग्रामिण सडकमा सवारी साधन गुडाउनेहरु सावधान अपनाउनुपर्ने देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।