मन्त्री चयनबारे रास्वपाको स्पष्टताः ‘अहिलेसम्म कुनै निर्णय छैन’ — प्रवक्ता मनिष झा

0 Shares
रौतहट, १ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले आगामी सरकारमा सहभागी हुने मन्त्रीहरु बारे पार्टीले अहिलेसम्म कुनै निर्णय नगरेको स्पष्ट पारे ।
आइतबार संघिय राजधानी काठमाडौंको बनस्थली स्थित पार्टी कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता झाले मन्त्री चयनका विषयमा पार्टी भित्र कुनै औपचारिक छलफल नभएको र कसैलाई जिम्मेवारी दिने निर्णय पनि नभएको स्पष्ट पारेको हो ।
सांसदहरू प्रमाणपत्र लिएर शपथ ग्रहण गरेपछि मात्र सरकार गठन र मन्त्री चयनका विषयमा औपचारिक छलफल अघि बढ्ने बताए ।
प्रवक्ता झाले रास्वपा नेतृत्वको सरकारमा रहने मन्त्रीहरूबारे चासो हुनु स्वाभाविक भए पनि अहिले नै मन्त्री लगायतका दाबी राख्नु राजनीतिक रूपमा व्यवहारिक नहुने धारणा व्यक्त गरे ।
जनताले दिएको मतको सम्मान गर्दै त्यसलाई सम्बोधन गर्ने गरी रणनीतिक राजनीतिक प्रक्रियाहरू अघि बढाइने पनि उनले संचारकर्मीलाई बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।