नेपाल–भारत मैत्रीको सन्देशसँगै महिलालाई सीपः इशनाथको बन्जरहामा १५ दिने सिलाई–कटाई तालिम सुरु

0 Shares
रौतहट, २ चैत । भारतको ७७ औं गणतन्त्र दिवसको अवसर पारेर महिलालाई सीप सिकाएर जीविकोपार्जन अभिवृद्धि गर्ने उद्देश्यबाट नेपाल–भारत मैत्री संघ रौतहटद्वारा सिलाई–कटाई तालिम सोमवार देखि सुरु गरिएको छ ।
नेपाल–भारत मैत्री संघ रौतहटको आयोजनामा इशनाथ नगरपालिका–१ बन्जरहामा आजदेखि उक्त तालिम सञ्चालनमा आएको हो । नेपालमा सम्पन्न भएका निर्वाचन आचारसंहिता लागु भएका कारण कार्यक्रम केही समय ढिलो गरी सुरु गरिएको आयोजकले जनाए ।
संघका जिल्ला अध्यक्ष गृषनन्दन कुमार सिंहको अध्यक्षतामा आयोजित कार्यक्रममा इशनाथ नगरपालिकाकी नगरप्रमुख कौशल्या देवीले तालिम कार्यक्रमको उद्घाटन गरिन । कार्यक्रममा कार्यवाहक वडाध्यक्ष तजमुल खाँसहित स्थानीय भद्रभलादमीहरूको उपस्थिति रहेको संघले जनाएको छ ।
१५ दिने सीपमुलक तालिम मार्फत घरको कामकाज सकाएर त्यसै बसिरहेका गृहणीलाई सीपमूलक शिक्षा प्रदान गरी आत्मनिर्भर बनाउने लक्ष्य राखिएको आयोजकले जनाए । तालिम १५ दिन सम्म सम्म सञ्चालन हुने र दुई शिफ्टमा कक्षा चलाइने व्यवस्था गरिएको छ । प्रत्येक शिफ्टमा १०÷१० जना महिला सहभागी रहेको हो ।
संघका जिल्ला अध्यक्ष सिंहका अनुसार तालिमबाट महिलाले सिलाई–कटाई सम्बन्धी व्यावहारिक सीप हासिल गरी भविष्यमा आफ्नै व्यवसाय सञ्चालन गर्न सक्ने विश्वास गरिएको छ ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।