सर्लाहीमा युवामाथि अमानवीय कुटपिटः नांगै बनाएर निर्घात कुटपिट गर्ने मध्ये एक पक्राउ, अन्य आरोपितको खोजी कार्य जारी

0 Shares
सर्लाही, ३ चैत । सर्लाही जिल्लाको कबिलासी नगरपालिका स्थित प्रसिद्ध देवी स्थान चमेलीमाई मन्दीर छेउमै रहेका फन पार्कमा एक युवकलाई नांगै बनाएर निर्घात कुटपिट गरेको घटना सार्वजनिक भएपछि सर्लाही प्रहरी प्रशासन हर्कतमा आएका छन् ।
कविलासी–१० चमेलीमाई मन्दीर पछाडि रहेको फन पार्क क्षेत्रमा गएको फागुन २३ गते अपरान्ह् ४ बजेको समयमा चक्रघट्टा गाउँपालिका–९ का राजकुमार यादवको १९ बर्षीय छोरा प्रमितकुमार यादवलाई नांगो बनाएर निर्घात कुटपिट गरिएका थिए ।
युवक यादवलाई निर्घात कुटपिट भईरहेको भिडियो भाइरल बनेको तथा पिडित परिवारले जिल्ला प्रहरी कार्यालय सर्लाहीमा दिएको जाहेरीका आधारमा उक्त घटनामा रोहितकुमार यादवलाई प्रहरीले पक्राउ गरेर फागुन २९ गते देखि लागु हुने गरी संलग्न व्यक्तिहरु विरुद्ध ज्यान मार्ने उद्योग, अपमानजनक तथा अमानवीय व्यवहार र कुटपिट अंगभंग सम्बन्धी मुद्दामा जाहेरी दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाए ।
पक्राउ परेका आरोपितलाई सर्लाही जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको सूचना अधिकारी एवं डिएसपी सरोज राईले जानकारी दिए ।
निर्घात कुटपिटको घटनामा संलग्न अन्य फरार व्यक्तिहरूको खोजी कार्य तीव्र पारिएको डिएसपी राईले बताए । घाइते युवक उपचारको क्रममा अस्पतालमा रहेको हुँदा बस्तविक कारण खुल्न अलि केही समय लाग्ने बताउदै डिएसपी राईले पक्राउ परेका आरोपित संग गरिएको प्रारम्भीक अनुसन्धानको क्रममा मोवाइलमा गाली ग्लौजका कारण उक्त घटना भएको बुझिन्छ ।
स्मरणीय रहोस, यस्ता घटनाले समाजमा सुरक्षाको अवस्था र मानव अधिकार माथि गम्भीर प्रश्न उठाएको छ भने दोषीमाथि कडा कारबाहीको माग स्थानीय स्तरमा उठेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।