६ दलका ११० जना समानुपातिक सांसदलाई प्रमाणपत्र वितरण

0 Shares
नेपाली काँग्रेसको समानुपातिक कोटामा छनौट भई प्रतिनिधि सभा सदस्यको रुपमा प्रमाण पत्र ग्रहण गर्दै गौर नपाको शाहजहा खातुन ।
रौतहट, ५ चैत । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक तर्फबाट निर्वाचित ११० जना सांसदलाई प्रमाणपत्र प्रदान गरेको छ ।
आयोगको कार्यालयमा बिहीबार आयोजित कार्यक्रममा कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी, आयुक्तद्वय डा. जानुकाकुमारी तुलाधार र सगुन शमशेर जबराले नवनिर्वाचित सांसदहरूलाई प्रमाणपत्र वितरण गरेको हो ।
गएको फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा समानुपातिक तर्फ ६ वटा राजनीतिक दलले सिट प्राप्त गरेका थिए । जसअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सबैभन्दा बढी ५७ सिट जितेको छ भने नेपाली कांग्रेस २०, नेकपा (एमाले) १६, नेपाल कम्युनिस्ट पार्टी ९ सिट पाए भने श्रमसंस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी समान ४–४ सिट प्राप्त गरेका छन् ।
यसअघि प्रत्यक्षतर्फ निर्वाचित १६५ जना सांसदलाई भने मत परिणाम सार्वजनिक भए लगत्तै सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट प्रमाणपत्र प्रदान गरिएको थियो ।
समानुपातिक तर्फका सांसदलाई प्रमाणपत्र वितरण सँगै अब प्रतिनिधि सभा गठन प्रक्रिया थप अगाडि बढ्ने भएको छ ।
गौरको बुहारी समेत रहेकी शाहजहा खातुन सहित समानुपातिक ११० सासदलाई सफल कार्यकालको बधाई तथा शुभकामना दिदै अगामी दिन जनमुखी बनोस समेत तराई टप ले कामना गर्दछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।