भन्सार छलीका मिट्ठा सहित ८ वटा मोटरसाइकल आवश्यक कारवाहीका लागि गौर भन्सार कार्यालयमा

0 Shares
रौतहट, ५ चैत । रौतहट प्रहरीले भन्सार छलेर नेपाल भित्रयाउदै गरिरहेको अवस्थामा एक लाख भन्दा बढिको मिट्ठा (गुड) सहित एक भारतीय नागरिकलाई पक्राउ गर्न सफल भएका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटद्वारा जारी प्रेस नोटमा, बौधीमाई नगरपालिका–७ बंकुल स्थित भित्री सडकमा ना.६ प.८०२१ नम्वरको मोटरसाइकलमा मिट्ठा सहित भारत विहार मोतिहारी जिल्ला ग्राम पञ्चायत बिजबनियाका २५ बर्षीय अर्जुनकुमार यादवलाई पक्राउ गरिएका हुन् ।
यादवले मोटरसाइकलमा तीन बोरा मिट्ठा सहित पक्राउ गरिएको जानकारी दिदै जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं डिएसपी विष्णुप्रदीप वस्यालले जिल्लाको विभिन्न स्थानमा चेकजाँचको क्रममा सवारी अनुमती पत्र वा आवश्यक कागजात नभएका सात थान मोटरसाइकललाई आवश्यक कारवाहीका लागि गौर भन्सार कार्यालयमा दाखिला गराएको बताए ।
मिट्ठा सहित ८ वटा मोटरसाइकलको चलनचल्ति बजार मुल्य १२ लाख ८७ हजार कायम गरेर भन्सार कार्यालयमा कारवाहीको लागि आज बुझाएको समेत डिएसपी वस्यालले स्पष्ट पारे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।