पानी भर्ने क्रममा करेन्ट लागेर एक वृद्धाको मृत्यु

0 Shares
रौतहट, ८ चैत । रौतहटको चन्द्रपुर नगरपालिकाको बसन्तपुरमा आईतवार दिउसो करेन्ट लागेर ८४ बर्षीया एक वृद्धाको मृत्यु भएको छ ।
गुजरा नगरपालिका–१ मनहर्वा घर भई चन्द्रपुर–८ बसन्तपुर स्थित छोरी ज्वाईको घरमा बस्दै आएकी ८४ बर्षीया कान्छी देवी चौधरी आज दिउसो १२ बजेको समयमा घर नजिकै मोटर जडित धारामा पानी भर्ने क्रममा अचानक करेन्ट लागेर गम्भीर घाइते भएका थिए ।
गम्भीर घाइते चौधरीलाई तत्कालै चन्द्रपुर स्थित निजी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । घटनाको जानकारी पाउना साथ इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट प्रहरी निरीक्षक रुपेश झाको कमाण्डमा खटिएका पहरी टोलीले घटनास्थलमा गएर आवश्यक अनुसन्धान गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं डिएसपी विष्णुप्रदीप वस्यालले जानकारी दिए ।
चन्द्रनिगाहपुर स्थित सरकारी अस्पतालमा पोष्टमार्टम पश्चात शतगतका लागि मृतकका छोरा जोखन चौधरीले शब बुझेर लगेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।