अस्ताउँदो गरेको सूर्यलाई अर्घ दिई चैती छठको ‘सँझिया घाट’ हर्षोल्लासका साथ मनाइदै

0 Shares
रौतहट, १० चैत । लोक आस्थाको महापर्व चैती छठ अन्तर्गत आज तेस्रो दिन ‘सँझिया घाट’ भव्य रूपमा मनाइएका छन् ।
व्रतालुहरूले अस्ताउँदै गरेका सूर्य देवलाई अर्घ अर्पण गर्दै श्रद्धा, भक्ति र विधिपूर्वक पूजा–आराधना गरेका हुन् ।
रौतहटको गौर नगरपालिकाको बरहवा पुल, बरहवा ताल, विद्यापतिनगर छेउका जलाशय, राजदेवी, दुर्गा भगवती, माधवनारायण, गढीमाई सहितका जिल्लाका १८ वटै स्थानीय तहका विभिन्न गाउँमा हर्षोल्लासका साथ चैती छठको सझिया घाटको पुजा अर्चना गरिदै अर्घ अर्पण गरियो ।
यसैगरी सर्लाही, महोत्तरी, धनुषा, वारा, पर्सा सहितका तराई–मधेसका विभिन्न नदी, पोखरी तथा जलाशय किनारमा बिहानै देखि व्रतालुहरूको भीड लागेको थियो । साँझपख घाटहरू झिलिमिली सजावटले सजिएका थिए भने व्रतालुहरूले ठेकुवा, फलफूल र प्रसाद सहित अर्घ दिएर परिवारको सुख–समृद्धि र सन्तानको दीर्घायुको कामना गरे ।
चार दिनसम्म चल्ने यस पर्वमा आजको ‘सँझिया घाट’ विशेष महत्वको मानिन्छ । यसअघि दोस्रो दिन खरना सम्पन्न गरेका व्रतालुहरूले कठोर व्रत बस्दै पूजा गरेकी थिइन ।
भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिएसँगै चैती छठ पर्व विधिवत् समापन हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।