रौतहटको पत्रकारमाथि गालीगलौज गर्ने प्रति महासंघको कडा आपत्ति, दोषीमाथि कारबाहीको माग

0 Shares
रौतहट, १५ चैत । रौतहटको पत्रकारमाथि सामाजिक सञ्जाल मार्फत गरिएको गालीगलौज र अपशब्द प्रति नेपाल पत्रकार महासंघ रौतहट शाखाको गम्भीर ध्यनाकर्षण भई कडा शब्दमा आपत्ति जनाएका छन् ।
महासंघका अनुसार “आई सपोर्ट प्रभु साह” नामक फेसबुक आइडीबाट रौतहटका पत्रकार सञ्जयकुमार मिश्रलाई लक्षित गर्दै अशोभनीय भाषा प्रयोग गरिएको हुँदा प्रेस स्वतन्त्रता माथि ठाडो आक्रमण भएको ठहरको साथै कडा शब्दमा आपत्ती जनाइएका हुन् ।
उक्त आइडी आम जनता पार्टीका अध्यक्ष तथा पूर्व सांसद प्रभु साहको नाम जोडेर सञ्चालनमा रहेको महासंघका सचिव गौतम श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तीमा आम जनता पार्टीका एक सदस्यले पार्टी परित्याग गरेको विषयमा प्रकाशित समाचार प्रति असन्तुष्टि जनाउँदै पत्रकारमाथि गालीगलौज गरिने कार्य अशोभनिय, प्रेश स्वतन्त्रताको उपहास भएको महासंघको ठहर छ ।
महासंघले समाचारप्रति असहमति भए कानुनी प्रक्रिया अपनाउनु पर्नेमा सामाजिक सञ्जाल मार्फत मानमर्दन गर्नु निन्दनीय भएको स्पष्ट पारे । उक्त घटनाबारे जिल्ला प्रशासन कार्यालय रौतहट र जिल्ला प्रहरी कार्यालय रौतहटलाई ध्यानाकर्षण गराउदै समाजिक संजालमा यसरी पत्रकारलाई मानमर्दन एवं धम्काउनेको छानबिन गरी पहिचान भएका दोषीमाथि तत्काल कारबाही गर्न माग गरिएको छ ।
महासंघले पत्रकारलाई धम्की र त्रासपूर्ण वातावरणमा काम गर्न बाध्य पार्ने यस्ता गतिविधि तुरुन्त रोक्न तथा सञ्चारकर्मीको सुरक्षा सुनिश्चित गर्न सम्बन्धित निकायसँग आग्रह गरेको छ । साथै, जनताको सूचना पाउने अधिकार सुरक्षित गर्न यस्ता घटनामा कडाइका साथ कारबाही गर्नुपर्नेमा जोड दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।