जेन जी आन्दोलनबाट उदाएका युवा नेता जेम्स कार्की गृहमन्त्रीका स्वकीय सचिवमा नियुक्त

0 Shares
रौतहट, १८ चैत । जेन जी आन्दोलनबाट सक्रिय रूपमा उदाएका युवा नेता जेम्स कार्की गृहमन्त्री सुदन गुरुङका स्वकीय सचिव (उपसचिव) मा नियुक्त भएका छन् ।
काठमाडौं महानगरपालिका–३१ निवासी कार्की भदौं २३ र २४ मा भएको जेन जी आन्दोलन देखि निरन्तर रुपमा युवाको नेतृत्व गर्दै निष्पक्ष रूपमा काम गर्दै आइरहदा नयाँ जिम्मेवारी थपिएका हुन् ।
देश र जनताप्रति पूर्ण रूपमा वफादार रहने प्रतिबद्धता व्यक्त गर्दै आएका कार्कीले आफ्नो सक्रियता, नेतृत्व क्षमता र कार्यशैलीका कारण यो महत्वपूर्ण जिम्मेवारी पाएको बताइएको छ । उनले झापा–५ मा भएको चुनाव प्रचार–प्रसारमा समेत अग्रसर भूमिका निर्वाह गरेका थिए ।
यसअघि प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयमा काम गरेर प्रशासनिक तथा राजनीतिक अनुभव हासिल गरेका कार्कीलाई दक्ष, ऊर्जाशील र परिणाममुखी युवा रूपमा हेरिएको छ ।
उनको नियुक्तिले युवा पुस्तामा थप उत्साह थप्नुका साथै सरकारको कामकारबाहीमा नयाँ ऊर्जा थपिने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।