रौतहटमा ट्रृेक्टर दुर्घटनाः इञ्जिनले च्यापिएर २८ वर्षीय चालकको दर्दनाक मृत्यु

0 Shares
रौतहट, २० चैत । रौतहटको गढिमाई नगरपालिकाको धरमपुर–धनाडी सडक खण्डमा ट्रेक्टर दुर्घटना हुँदा इञ्जिनमा च्यापिएर चालकको मृत्यु भएको अवस्थामा शुक्रवार विहान फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार, गढीमाई नगरपालिका–७ स्थित धनाडीबाट धरमपुरतर्फ जाँदै गरेको ना ६ त ९६८३ नम्बरको ट्रेक्टर बिहीबार राति नै अनियन्त्रित भई सडक छेउको खेतमा पल्टिएको हुनसक्ने सोही क्रममा इञ्जिनमा च्यापिएर चालकको मृत्यु भएको अवस्थामा आज विहान स्थानीयहरुले देखेपछि प्रहरीलाई खवर गएका हुन् ।
दुर्घटनामा परेर चालक, गौर नगरपालिका–६ सबगढाका २८ वर्षीय रञ्जित साहको इञ्जिनमा च्यापिएर मृत्यु भएको अवस्थामा शव फेला परेको जानकारी जिल्ला प्रहरी कार्यालय रौतहटका निमित्त सूचना अधिकारी एवं इन्पेक्टर जिवनकुमार मैनालीले बताए ।
दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी धरमपुर र इलाका प्रहरी कार्यालय गरुडाबाट टोली खटेर घटनाको अनुसन्धान भईरहेको तथा मृतक चालकको शव पोष्टमार्टमका लागि शव प्रादेशिक अस्पताल गौरमा शव राखिएको जानकारी उनले दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।