मोतिहारीमा विषाक्त मदिराको ताण्डवः ४ जनाको मृत्यु, ७ जना अस्पतालमा जिवनमरण दोसाँधमा

0 Shares
मोतिहारी (भारत), २० चैत । सीमावर्ती भारतको बिहारको मोतिहारी जिल्लामा विषाक्त मदिरा सेवनका कारण चार जनाको मृत्यु भएको छ भने सात जना अस्पतालमा जिवनमरणको दोसाँधमा रहेका छन् ।
विहारमा मदिरा माथि प्रतिबन्ध लागु भएपनि अवैध रूपमा उत्पादन तथा बिक्री हुने मदिराका कारण यस्ता दुःखद घटना पटक–पटक दोहोरिदै आएका हुन् ।
स्थानीयका अनुसार मदिरामा पूर्ण रुपमा प्रतिबन्ध रहेपनि यसको कारोवार झन् मौलाउदै गएको छ ।
मोतिहारी जिल्लाका एसपी स्वर्ण प्रभातले विषक्त मदिरा सेवनबाट चार जनाको मृत्यु भएको पुष्टि गर्दै सात जनाको अवस्था नाजुक रहेको हुँदा उनीहरुको अस्पतालमा उपचार भईरहेको बताए ।
घटनामा संलग्न चौकीदार भरत राय र मुख्य आरोपी नागा रायलाई परिवारका महिला सहित पक्राउ गरिएको छ । साथै, तुरकौलिया क्षेत्रका प्रहरी इन्चार्ज उमाशंकर मांझीलाई निलम्बन गरिएको छ ।
मृतक मध्ये स्थानीय युवक चन्दू पनि रहेका छन्, जसको हतारमा अन्त्येष्टि गरिएको बताइएको छ । अस्पतालमा उपचाररत लोहा ठाकुरले मंगलबार राति स्प्रिट मिसिएको मदिरा सेवन गरेपछि स्वास्थ्य अचानक बिग्रिएको थियो । मदिरा सेवन गर्नेहरुमा कतिपयको आँखाको ज्योति समेत गुमेको बताइएको छ ।
मृतकका आफन्तहरूले मदिरा बन्दी भएपनि अवैध मदिरा कारोबार नियन्त्रण गर्न नसक्नु नै यस्ता घटनाको मुख्य कारण भएको आरोप छ । उपचारमा संलग्न चिकित्सकहरूले समेत विषाक्त मदिराको असरका कारण केही बिरामीले दृष्टि गुमाएको पुष्टि गरे ।
स्मरणीय छ, तीन वर्षअघि पनि मोतिहारीमै विषाक्त मदिरा सेवनका कारण ४५ जनाको मृत्यु भएको थियो । बारम्बार दोहोरिने यस्ता घटनाले प्रशासनिक कमजोरीमाथि गम्भीर प्रश्न खडा गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।