मौलापुरमा आँखा स्वास्थ्य सम्बन्धी जनचेतना कार्यक्रम

0 Shares
रौतहट, २० चैत । आँखा स्वास्थ्य सम्बन्धी जनचेतना कार्यक्रम मौलापुरमा सम्पन्न भएको छ ।
नेपाल नेत्र ज्योति संघ आँखा अस्पताल बंकुलको आयोजनामा र नेपाल सरकारको स्वास्थ्य मन्त्रालयको सहकार्यमा सम्पन्न यो कार्यक्रममा महिला स्वयंसेविकाहरूले सक्रिय सहभागिता जनाएका थिए ।
उक्त कार्यक्रम मौलापुर नगरपालिका सभा कक्षमा आयोजना गरियो । सहभागीहरूले आँखा स्वास्थ्यका महत्व, साधारण रोगको पहिचान र रोकथामका उपायबारे जानकारी प्राप्त गरे । स्वास्थ्य विज्ञहरूले आँखामा देखिने समस्या र नियमित परीक्षणको आवश्यकता सम्बन्धमा विस्तृत तालिम समेत दिए ।
कार्यक्रमले स्थानीय महिला स्वयं सेविकाहरूमा आँखा स्वास्थ्य सम्बन्धी चेतना बढाउने मात्र नभई समुदायमा स्वास्थ्य सचेतना फैलाउने महत्वपूर्ण भूमिका निभाउने अपेक्षा तालिमको संयोजक सत्येन्द्र पाण्डेले जानकारी दिए ।
सहभागिहरूले यस्तो तालिमले स्वास्थ्य सेवामा पहुँच बढाउने र रोग रोकथाममा सहयोग पुग्ने विश्वास व्यक्त गरिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।