बाल निकेतन रेसिडेन्टल सेकेन्डरी स्कुलमा निशुल्क आँखा परीक्षणः १५६ विद्यार्थीको जाँच, १८ लाई चश्मा वितरण

0 Shares
रौतहट, २० चैत । बाल निकेतन रेसिडेन्टल सेकेन्डरी स्कुलमा अध्ययनरत बालबालिकाहरूलाई लागि निशुल्क आँखा परीक्षण गरिएका छन् ।
शुक्रवार सम्पन्न उक्त परीक्षण नेपाल नेत्र ज्योति संघद्वारा सञ्चालित गौर आँखा अस्पतालका प्राविधिक टोलीले परिक्षण गरेका हुन् । कार्यक्रममा दृष्टि विशेषज्ञ पूनम यादव र शिवशंकर साह सहितको टोलीले १५६ जना बालबालिकाको आँखा परीक्षण गरिएको छ ।
परीक्षणका क्रममा दृष्टि समस्या देखिएका १८ जना बालबालिकालाई आवश्यक चश्मा समेत निःशुल्क वितरण गरिएको गौर अस्पतालले जनाए ।
यस कार्यक्रमले बालबालिकामा समयमै आँखा समस्या पहिचान गरी उपचारको पहुँच बढाउने विश्वास गरिएको छ । विद्यालय व्यवस्थापन तथा अभिभावकहरूले यस्ता कार्यक्रमले विद्यार्थीको स्वास्थ्य सुधारमा महत्वपूर्ण योगदान पु¥याउने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।