“सर्लाहीको सखुअबा तस्करीको अखडा बन्दैः सीमा क्षेत्रमा गोदाममा भण्डारणको खेल, प्रशासन मौन ?”

0 Shares
सीमावर्ती क्षेत्रमा राखिएको तस्कर गोदमबाट बरामद भएका सामानहरु सशस्त्र प्रहरीले संकलन गरिरहेको अवस्था 
सर्लाही, २२ चैत । सर्लाहीको ब्रहम्पुरी गाउँपालिका–५ सखुअबा क्षेत्र तस्करीको मुख्य केन्द्र बन्दै गएको गम्भीर तथ्य सार्वजनिक भएको छ ।
सीमावर्ती क्षेत्रमै रहेका गोदामहरूमा राजस्व छलिका सामानहरु  खुला रूपमा भण्डारण गरेर अवैध गतिविधि संचालन भइरहेको सूचना बाहिरिएपछि स्थानीय स्तरमा चिन्ता र आक्रोश बढेको हो ।
स्थानीय स्रोतका अनुसार, सीमावर्ती क्षेत्र भन्दा करिब ६०० मिटरको दायरा भित्र रहेका तीन वटा गोदामहरू—दुई कबाडी र एक धान–गेहुँ भण्डारण गरेर तस्करीका लागि प्रयोग भइरहेका पाइएको छ । ती गोदामहरूमा दिन–रात गतिविधि हुने गरेको र संगठित रूपमा अवैध सामान ओसारपसार भइरहेको गम्भीर आरोप लागेको हो ।
यति मात्र नभई, राज्यकोष छल्न प्रयोग भइरहेको अर्को गोदाम पनि करिब १५० मिटरको दूरीमै रहेको बताइएको छ, जहाँ कबाडी र धान–गेहुँ एउटै स्थानमा राखेर राजस्व छलीका कारोबार गरिँदै आएको स्थानीयले बताए । अझ गम्भीर कुरा के छ भने, जिम्मेवार इन्चार्जकै उपस्थितिमा यस्ता गतिविधि संचालन भइरहेको आरोपले सुरक्षा संयन्त्रमाथि प्रश्न उठेको छ ।
स्थानीय बासिन्दाहरूका अनुसार दिनहुँजसो अस्वाभाविक आवतजावत र गोदाममा हुने गतिविधिले तस्करी मौलाउँदै गएको संकेत गरेको छ । यस्ता कार्यबाट राज्यलाई ठूलो आर्थिक नोक्सानी पुर्याउनुका साथै समाजमा असुरक्षा र अन्यायको वातावरण सिर्जना गरेको छ ।
यस विषयमा स्थानीय प्रशासन र सुरक्षा निकायहरूले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने माग उठेको छ । अन्यथा, सखुवबा क्षेत्र तस्करीको स्थायी अखडा बन्ने खतरा बढ्दै गएको भन्दै स्थानीयले गम्भीर चिन्ता व्यक्त गरेका छन् ।
यसैबीच, ब्रहम्पुरी गाउँपालिका–५ स्थित अजय दासको गोदाममा सशस्त्र प्रहरीले छापा मारेर १०० कार्टुन कच्चा केला पक्राउ गरि बिओपि गरिएको छ । साथै उक्त गोदामबाट अन्य राजस्व छलीका सामानहरु बरामद भएको श्रोतले बतायो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।