मौलापुरको गोदारी चोकमा लामखुट्टटे धपाउन बालिएको घुरोबाट आगलागि हुँदा करिव २ लाख भन्दा बढिको क्षति

0 Shares
रौतहट, २३ चैत । रौतहटको मौलापुर नगरपालिकाको गोदावरी चोकमा गएराति अचानक एक घरमा आगलागि हुँदा करिव दुई लाख भन्दा बढिको धनमाल जलेर नष्ट भएका छन् ।
मौलापुर नगरपालिका–५ गोदारी चोकमा अवस्थित जगदिस साहको फुसको कच्ची घरमा आईतवार राति ७ बजेको समयमा लामखुट्टे धपाउन बालिएको घुरोबाट अचानक आगो सल्केर आगलागि हुँदा उक्त मुल्य बराबरको धनमाल जलेर नष्ट भएका हुन् ।
आगलागिको खवर पाउना साथ इलाका प्रहरी कार्यालय मौलापुरबाट खटिएको टोली र स्थानीय बासिन्दाहरु मिलेर १ घण्टामा आगो माथि नियन्त्रण पाएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
उक्त घरमा रहेका लत्ताकपडा, खाद्यान्न, नगद गरेर २ लाख ८ हजार बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय रौतहटका निमित्त सूचना अधिकारी एवं इन्सपेक्टर जिवनकुमार मैनालीले जानकारी दिए ।
उक्त घर भित्र रहेको एउटा ग्यास सिलिण्डर पडकेको र अर्को ग्यास सिलिण्डर जलि क्षेती भएपनि मानविय क्षति नभएको बताउदै मैनालीले घटना सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।