एसइइ परीक्षामा ‘ह्वाट्सएप चिटिङ्’ गर्ने शिक्षक सहित चार जना नियन्त्रणमा

0 Shares
रौतहट, २४ चैत । एसइइ परीक्षामा मर्यादा विपरित कार्य गरेर परीक्षाको भावनामा खलल पुर्याउदै “ह्वाट्सएप” मार्फत चिट चोराउने कार्यमा संलग्न रहेका गिरोह सहित चार जनालाई रौतहट प्रहरीले नियन्त्रणमा लिएका छन् ।
एसइइ परीक्षा अन्तर्गत आज पाँचौ दिन अनिवार्य समाजिक शिक्षा विषयको परीक्षाका क्रममा विभिन्न स्थानबाट शिक्षक सहित चार जनालाई पक्राउ गरी थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय चन्द्रपुरमा राखिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएका हुन् ।
चन्द्रपुर नगरपालिका–६ स्थित माध्यमिक विद्यालय जुडीबेला घर भएका १९ वर्षीय रंजित साहलाई सीमरा भवानीपुर परीक्षा केन्द्र नजिकबाट प्रहरीले पक्राउ गरेको छ ।
परीक्षाको मर्यादा विपरित कार्य गर्नेहरुमा चन्द्रपुर नगरपालिका–७ बनबहुअरीका ४० वर्षीय तेज नारायण चौधरी मा.वि. शितलपुर, गुजाराका शिक्षक रहेको प्रहरीले जानकारी दिए ।
गुजरा नगरपालिका–५ लक्ष्मीपुरका २१ वर्षीय महमद हुसेन र सोही स्थानका २४ वर्षीय समिर मन्सुरीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।
उनीहरूले ह्वाट्सएप समूह प्रयोग गरी परीक्षार्थीलाई उत्तर पठाउने तथा चिटिङ् गराउने कार्यमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जिल्ला प्रहरी कार्यालय रौतहटका निमित्त सूचना अधिकारी जिवनकुमार मैनालीले बताए ।
प्रहरीले यस किसिमका गतिविधिमा संलग्न जो–कोहीलाई कडा कारबाही गरिने चेतावनी दिदै पक्राउ परेकाहरुलाई हिरासतमा राखेर अनुसन्धान गरेर एसइइ परीक्षाको ऐन अनुसार कारवाही गरिने उनले स्पष्ट पारे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।