महोत्तरीमा हृदयविदारक दुर्घटनाः दुई मोटरसाइकल एकआपसमा ठोक्किएर आगलागी हुँदा एसइइ दिएर फर्किरहेका ३ विद्यार्थीको जलेर दुखद मृत्यु

0 Shares
महोत्तरी, २४ चैत । महोत्तरीको जलेश्वर–वर्दिवास सडक खण्डको एकडारा गाउँपालिकामा हृदयविदारक दुर्घटना हुँदा तीन जना विद्यार्थीको जलेर दुखद मृत्यु भएको छ ।
जलेश्वर–बर्दिबास सडकखण्ड अन्तर्गत एकडारा गाउँपालिका–५ स्थित बथनाहा गाउँमा आज दुई मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एसइइ को परीक्षा दिएर घरतर्फ फर्किदै गरेका तीन जना विद्यार्थीको दुखद मृत्यु भएको हो ।
दुवै मोटरसाइकल एकआपसमा ठोक्किने वित्तिकै अचानक आगलागी भएर तीन जना विद्यार्थीको घटनास्थलमै जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाए । दुर्घटनाको भयावहता यति थियो कि मोटरसाइकल पूर्ण रूपमा जलेका कारण नम्बर प्लेटसमेत नचिनिने अवस्थामा पुगेको प्रहरीले बताए ।
प्रहरीका अनुसार घाइते तीन जनामध्ये दुई जनाको अवस्था गम्भीर र एक जनाको अवस्था मध्यम रहेको छ । उनीहरूको जलेश्वरस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
मृतक तथा घाइतेहरूको पहिचान हालसम्म खुल्न नसकेको महोत्तरीका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक शैलेन्द्र कुमार भट्टले जानकारी दिए । प्रारम्भिक अनुसन्धान अनुसार उनीहरू एसइइ परीक्षा दिएर घर फर्किरहेका विद्यार्थी रहेको खुलेको छ ।
यो घटनाले उक्त क्षेत्रमा शोकको लहर छाएको छ भने दुर्घटनाबारे थप अनुसन्धान जारी रहेको महोत्तरी प्रहरीले जनाए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।