सप्तरीमा चार्जिङ स्टेसनको लागि घुस ‘डिल’ प्रकरणमा अख्तियारको छापा, विद्युत प्राधिकरणका इन्जिनियर दास १ लाख ४० हजार सहित रंगेहात पक्राउ

0 Shares
राजविराज, २४ चैत । नेपाल विद्युत प्राधिकरण कञ्चनपुर वितरण केन्द्र, सप्तरीका प्रमुख (इन्जिनियर) महेन्द्र कुमार दास घुस रकमसहित अख्तियारद्वारा रंगेहात पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार उनलाई १ लाख ४० हजार रुपैया घुस सहित नियन्त्रणमा लिइएका हुन् ।
आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीका अनुसार इन्जिनियर दासले चार्जिङ स्टेसन सञ्चालनका लागि ट्रान्सफर्मर जडान गरेर विद्युत लाइन उपलब्ध गराएवापत सेवाग्राही सँग घुस मागेको उजुरीका आधारमा उनलाई रंगे हात पक्राउ गरिएको जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
निजलाई हिजै पक्राउ गरेर अनुसन्धान गरेपछि आज सार्वजनिक गरिएको हो ।
पक्राउ परेका दासमाथि घुस सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको आयोगले जनाए । यस घटनाले सार्वजनिक सेवामा हुने भ्रष्टाचार प्रति फेरी गम्भीर प्रश्न उठाएको छ भने अख्तियारले यस्ता गतिविधिमा संलग्न जो–कोहीलाई कडा कारबाही गर्ने चेतावनी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।