माधवनारायण नगरपालिकामा शिक्षा र स्वास्थ्य क्षेत्र सुध्रिदैः आधुनिक बर्थिङ सेन्टरको निर्माण सुरु

0 Shares
रौतहट, २६ चैत । शिक्षा र स्वास्थ्य पूर्वाधार सुदृढीकरणतर्फ महत्वपूर्ण कदम चाल्दै रौतहटको माधव नारायण नगरपालिका–५ मिठुअवामा ६ कोठे नयाँ विद्यालय भवन निर्माण सम्पन्न भएको छ ।
च्वाईस नेपालको आर्थिक सहयोगमा निर्माण गरिएको उक्त भवन श्री राधाकृष्ण माध्यमिक विद्यालयलाई हस्तान्तरण गरिएको हो । भवन उदघाटनसँगै विद्यालय व्यवस्थापन पक्षले शैक्षिक वातावरणमा ठूलो सुधार आउने विश्वास व्यक्त गरेको छ ।
विद्यालयका प्रधानाध्यापक उपेन्द्र प्रसाद जसवालका अनुसार, भवन निर्माणमा नगर प्रमुख बैजनाथ प्रसाद यादव, कार्यकारी प्रमुख नगेन्द्र प्रसाद यादव, च्वाईस नेपालका प्रमुख प्रदिक शर्मा, पूर्व वडा अध्यक्ष शिव दयाल साह तथा अन्तर्राष्ट्रिय दाताहरूको महत्वपूर्ण योगदान रहेको चर्चा गरे । स्थानीय समाजसेवी नितेशकुमार गुप्ताले पनि भवन निर्माणमा विभिन्न पक्षको समन्वय रहेकोमा सराहना गरे ।
भवन निर्माण सम्पन्न भएसँगै प्रधानाध्यापकलाई साँचो हस्तान्तरण गरी औपचारिक रूपमा उदघाटन गरिएको जनाए ।
यसैबीच, स्थानीय स्वास्थ्य सेवामा समेत सुधार ल्याउने उद्देश्यले माधव नारायण स्वास्थ्य चौकीमा आधुनिक दुई तले ८ कोठे बर्थिङ सेन्टर निर्माण कार्यको शिलान्यास गरियो ।
नगर प्रमुख यादवले अन्तर्राष्ट्रिय दाताहरूको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा निर्माण कार्य छिट्टै अघि बढ्ने विश्वास व्यक्त गरिए ।
स्वास्थ्य चौकी प्रमुख रामअश्रे यादवका अनुसार, अत्याधुनिक सुविधा सहित निर्माण हुन लागेको बर्थिङ सेन्टरका लागि स्थानीय समाजसेवी  गुप्ताको विशेष पहल रहेको छ ।
स्थानीयवासीले शिक्षा र स्वास्थ्य दुवै क्षेत्रमा भएको यो विकासलाई ऐतिहासिक उपलब्धिको रूपमा लिँदै आगामी दिनमा अझ थप विकास हुने अपेक्षा गरिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।