एमाले अध्यक्ष केपी शर्मा ओली र रमेश लेखक हाजिर जमानीमा रिहा—अस्पतालमै उपचार जारी, परिवारलाई जिम्म लगाइयो

0 Shares
रौतहट, २६ चैत । अन्ततः एमाले अध्यक्ष केपी शर्मा ओलीलाई हाजिर जमानीमा रिहा गरिएका छन् ।
गएको चैत १४ गते पक्राउ परेका पूर्व अध्यक्ष समेत रहनु भएका ओलीलाई त्रिवि शिक्षण अस्पतालमा उपचारकै क्रममा आज उनलाई हाजिर जमानीमा रिहा गर्दै परिवारको जिम्मा लगाइएका हुन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार, ओलीलाई आज बिहान उनकी पत्नी राधिका शाक्यको जिम्मामा छाडिएको छ ।
स्वास्थ्य अवस्था मध्यनजर गर्दै उनी केही समय अझै अस्पतालमै रहने पारिवारिक स्रोतले जनाए । यसैबीच, पूर्वगृहमन्त्री रमेश लेखकलाई पनि हाजिर जमानीमा छाड्ने प्रक्रिया अघि बढाइएको छ ।
सर्वोच्च अदालतको आदेशअनुसार सरकारी वकिलको कार्यालय काठमाडौंले दुवैलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय गरेपछि उनीहरुलाई हाजिर जमानीमा छाडिएको प्रहरी श्रोतबाट बुझिएका छन् ।
प्रहरीले उनीहरूमाथि गएको भदौ २३ मा भएको घटनासँग सम्बन्धित ज्यान सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको जनाए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।