समस्त पाठक वृन्द तथा सम्पूर्णमा नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय बधाई एवं शुभकामना

0 Shares
रौतहट, १ वैशाख । विक्रम संवत अनुसार आज देखि औपचारिक रुपमा नयाँ बर्षको सुभारम्भ भएको छ ।
विक्रम संबत २०८३ को आज मंगलवार बैशाख १ गते पहिलो दिन रौतहट सहित मुलुकभरी हर्षोल्लासका साथ नयाँ बर्षको उत्सव नेपाली नागरिकहरु मनाइरहेको हो ।
बिहानै देखि मुलुकवासीहरु एकआपसमा शुभकामना आदानप्रदान गर्दै नयाँको शुभारम्भ गर्नुका साथै आफन्तहरु संग कुरा गरेर नयाँ बर्षलाई उत्साह, उमंग एवं हर्षोल्लासका साथ मनाउदै छ ।
विक्रम संवत् विश्वकै प्राचीन संवत् प्रणाली मध्ये एक मानिन्छ । आजकै दिन सूर्यले मीन राशिबाट मेष राशिमा प्रवेश गर्ने भएकाले यसलाई मेष सङ्क्रान्ति वा वैशाख सङ्क्रान्तिका रूपमा पनि मनाउने चलन रहेको छ ।
बिहानै स्नान गर्ने, घरआँगन सफा गर्ने, मठमन्दिरमा पूजा–आराधना गर्ने, दान पुन्य गर्ने, सातु खाने तथा मीठा परिकार बनाएर खाने परम्परा  छ ।
तराई टप अनलाईले पनि आफना समस्त पाठकवृन्द सहित सम्पूर्ण नेपालीलाई नयाँ बर्ष २०८३ को मंगलमय शुभकमनाको साथै आँटेको सम्पूर्ण मनोकामनाहरु पुरा होस भने कामना गर्दछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।