अण्डमान सागरमा भीषण डुङ्गा दुर्घटनाः डुङ्गा पल्टिँदा करिब २५० रोहिङ्ग्या बेपत्ता, मानव तस्करीको आशंका

0 Shares
कलकत्ता, २ वैशाख । अण्डमान सागरमा डुङ्गा पल्टिँदा करिब २५० जना रोहिङ्ग्या शरणार्थी तथा बङ्गलादेशी नागरिक बेपत्ता भएका छन् ।
अन्तरराष्ट्रिय मिडिया रिपोर्टका अनुसार, अण्डमान सागरमा भीषण हावा र अत्यधिक भारका कारण डुङ्गा डुबेको जनाएका हुने् ।
दक्षिण बङ्गलादेशबाट मलेसिया तर्फ जाँदै गरेको अवस्थामा डुङ्गा  दुर्घटनामा परेका थिए । डुङ्गामा पुरुष, महिला तथा बालबालिका समेत सवार थिए, जसले जोखिमपूर्ण समुद्री यात्राको भयावहता झन् उजागर गरेको छ ।
सन् २०१७ मा म्यानमार सेनाद्वारा गरिएको दमनपछि ७ लाख भन्दा बढी रोहिङ्ग्या नागरिक विस्थापित भएका थिए । त्यसयता हजारौ शरणार्थीहरू हरेक वर्ष ज्यान जोखिममा राखेर समुद्री मार्ग मार्फत अन्य देशतर्फ पलायन हुँदै आएका छन् ।
दुर्घटनापछि बङ्गलादेशका कोस्ट गार्डले अप्रिल ९ मा नौ जनालाई उद्धार गरेको जनाएको छ । उद्धार गरिएका मध्ये एक महिला सहित केही व्यक्तिलाई मानव तस्करीमा संलग्न भएको आशंकामा नियन्त्रणमा लिइएको छ ।
बाँच्न सफल एक व्यक्तिका अनुसार डुङ्गा पल्टिनु अघि चार दिनसम्म समुद्रमा यात्रा गरिएको थियो । दुर्घटनापछि उनीहरू ३६ घण्टासम्म समुद्रमा तैरिएर ज्यान जोगाउन बाध्य भएका थिए । अत्यधिक भीड र सास फेर्न कठिनाइका कारण यात्राको क्रममा २५–३० जनाको मृत्यु भएको उनले बताए ।
घटना ढिलो गरी सार्वजनिक भएको छ । यस दुर्घटनाले पुनः एकपटक रोहिङ्ग्या शरणार्थी संकटको गम्भीरता र समुद्री मार्गको जोखिमलाई विश्वसामु उजागर गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।