पश्चिम एसिया संकटको सीधा असरः श्रीलंका सबैभन्दा जोखिममा

0 Shares
कोलम्बो, ४ वैशाख । पश्चिम एसियामा चर्किदै गएको द्वन्द्वको प्रभाव एसिया–प्रशान्त क्षेत्रभरी फैलिँदै जाँदा श्रीलंका सबैभन्दा बढी प्रभावित देशमध्ये एक रहेको तथ्य सार्वजनिक भएको छ ।
संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमले बिहीबार सार्वजनिक गरेको एक प्रतिवेदनमा पश्चिम एसिया संकटले विश्व व्यापार, ऊर्जा बजार र वित्तीय प्रणालीमा गम्भीर अस्थिरता निम्त्याइरहेको प्रारम्भिक मूल्याङ्कन गरेको हो ।
“मिलिट्री एस्केलेसन इन द मिडल इस्टः ह्युमन डेभलपमेन्ट इम्प्याक्ट्स अक्रोस एसिया एन्ड द प्यासिफिक” शीर्षकको उक्त प्रतिवेदन अनुसार श्रीलंका विशेष रूपमा संवेदनशील अवस्थामा रहेको बताइएको छ । यसको मुख्य कारण वैदेशिक रोजगारीमा निर्भरता हो ।
प्रतिवेदनमा उल्लेख भए अनुसार सन् २०२५ मा श्रीलंकाबाट गएका कुल आप्रवासी कामदार मध्ये ८०.२ प्रतिशत मध्यपूर्व तिर गएका थिए, जसले पश्चिम एसियामा उत्पन्न संकटको सीधा असर देशको अर्थतन्त्र र श्रम बजारमा पर्ने संकेत गरे ।
विशेषज्ञहरूले यस्तो अवस्थामा वैदेशिक आम्दानी, रोजगारी र समग्र आर्थिक स्थायित्वमा गम्भीर चुनौती थप्ने चेतावनी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।