ट्रम्प–मोदी वार्ताः “धेरै राम्रो कुराकानी”, सम्बन्ध अझ मजबुत हुने संकेत

0 Shares
वासिङ्टन डीसी, ४ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सँग हालै भएको टेलिफोन वार्तालाई “धेरै राम्रो” भएको बताएका छन् ।
ट्रम्पले मंगलबार दुई नेताबीच भएको संवादलाई उल्लेख गर्दै आफू र मोदी बीच सुदृढ सम्बन्ध रहेको बताएका हुन् । उनले मोदीलाई “मेरो साथी” भन्दै भारतले राम्रो प्रदर्शन गरिरहेको टिप्पणी समेत गरे ।
लास भेगासमा कर कटौती सम्बन्धी एक गोलमेच कार्यक्रममा पत्रकारहरू सँग कुरा गर्दै ट्रम्पले भने, “मेरो उहाँ सँग धेरै राम्रो कुराकानी भयो । उहाँ भारतका मेरा साथी हुनुहुन्छ र उहाँले राम्रो गर्दै हुनुहुन्छ । हामी बीच धेरै राम्रो छलफल गर्यौं ।”
दुई नेताबीचको यो संवादले अमेरिका–भारत सम्बन्धलाई अझ मजबुत बनाउने संकेतका रूपमा हेरिएको छ ।
श्रोतः पीटीआई

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।