जगद्गुरु रामभद्राचार्यको विवादास्पद अभिव्यक्तिः प्रधानमन्त्री बालेनमाथि आलोचना, नेपालमा राज संस्थाको वकालत

0 Shares
जनकपुरधाम, ६ वैशाख । भारतीय जगद्गुरु रामभद्राचार्यले नेपाल समृद्ध र पूर्ण आत्मनिर्भर बन्नुपर्नेमा जोड दिँदै जनकपुरधाममा दिएको अभिव्यक्तिले राजनीतिक तरंग सिर्जना गरिदिएका छ ।
जानकी नवमीको अवसरमा जनकपुरधामको भ्रमणमा आएका उनले नेपाल आफूलाई आफ्नै घरजस्तो लाग्ने बताउँदै देश कुनै पनि बाह्य शक्तिमा निर्भर हुन नहुने धारणा राखेको हो ।
उनले प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै राजनीति र गाम्भीर्यको अनुभव अभाव रहेको टिप्पणी गरे । साथै भारत प्रतिको दृष्टिकोण सकारात्मक र शुद्ध हुनुपर्ने बताउँदै भारत विरोधी सोच त्याग्नु पर्नेमा जोड दिए ।
जगदगुरु रामभद्राचार्यले नेपालमा हिन्दुत्वप्रति आकर्षण बढाउनु पर्ने धारणा राख्दै राजसंस्थाको आवश्यकतालाई औंल्याए । उनले देशमा बढ्दो धर्मान्तरण प्रति पनि चिन्ता व्यक्त गरेको मिडिया रिपोर्टमा उल्लेख छ ।
उनका यस प्रकारको अभिव्यक्तिबाट नेपाल–भारत बीचको सम्बन्ध, आन्तरिक राजनीति र धार्मिक विषयमा नयाँ बहस सुरु गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।