गौरमा बिचौलिया विरुद्ध प्रहरीको धरपकड अभियानः सेवाग्राहीलाई ‘लाइसेन्स बनाइदिने’ आश्वासन दिने एक व्यक्ति पक्राउ

0 Shares
रौतहट, ९ वैशाख । जिल्ला प्रहरी कार्यालय रौतहटले यातायात व्यवस्था कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई ठगी गर्ने एक बिचौलियालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटले जारी गरेको प्रेस नोटमा, गौर नगरपालिका–३ स्थित यातायात व्यवस्था कार्यालय रौतहट परिसर भित्र सेवाग्राहीलाई विभिन्न प्रलोभन देखाउँदै अवैध रूपमा रकम असुल गर्नमा सक्रिय रहेको अवस्थामा प्रहरीले एक जना विचौलियालाई पक्राउ गरेको हो ।
गौर नगरपालिका–५ दोस्तिया टोलका ४० वर्षीय लक्ष्मी कुमार केशरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं डिएसपी विष्णु प्रदीप वस्यालले जानकारी दिए ।
केसरी सेवाग्राहीका कागजात बोकी फोटो खिचाउने, सवारी चालक अनुमति पत्र (लाइसेन्स) छिटो बनाइदिने भन्दै अनावश्यक दुःख दिने र आर्थिक लाभ लिन खोजेको प्रारम्भिक अनुसन्धानमा खुलेको उनले बताए ।
विचौलिया केसरीलाई हिरासतमा राखेर थप अनुसन्धान प्रक्रिया अघि बढाइएको उनले बताए ।
प्रहरीले यस्ता बिचौलियाबाट सचेत रहन सर्वसाधारणलाई आग्रह गर्दै कुनै पनि सेवा लिन सम्बन्धित कार्यालयमै प्रत्यक्ष सम्पर्क गर्न अपिल गरेको छ । यस्तो गतिविधिमाथि निगरानी अझ कडा पारिने समेत जनाए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।