भारतबाट भित्रयाइएको ४०२ केजी प्रतिबन्धित बोइलर कुखुरा सशस्त्र प्रहरीद्वारा बरामद, खाल्डोमा पुरेर नष्ट

0 Shares
बीओपी सरमुजवा बंकुलमा अबैध बोइलरलाई खाल्डोमा पुरेर नष्ट गरिदै ।
रौतहट, ११ वैशाख । रौतहटको परोहा नगरपालिका स्थित नेपाल–भारत सीमावर्ती क्षेत्रको चोर नाका भएर भित्रयाइएका प्रतिबन्धित बोइलर कुखुरा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर नष्ट गरेका छन् ।
परोहा नगरपालिका–८ नरकटिया स्थित सीमा भएर भित्रयाइएका अबैध बोइलर कुखुरा १३४ पिस बरामद गरिएको सशस्त्र सीमा सुरक्षा गुल्म गौरले जनाएका हुन् ।
गएराति करिब २१ः४० बजे विओपि सरमुजवाबाट खटिएको गस्ती टोलीले भारतबाट अवैध रूपमा झोलामा बोकी नेपालतर्फ ल्याइँदै गरेको ४०२ केजी प्रतिबन्धित बोइलर कुखुरा नियन्त्रणमा लिएका थिए ।
आज विहान स्थानीय जनप्रतिनिधि, नेपाल प्रहरी तथा भद्रभलादमीको रोहवरमा उक्त अबैध बोइलर कुखुरालाई खाल्डो खनेर गरिएको सशस्त्र प्रहरीका डिएसपी प्रेमसागर विष्टले जानकारी दिए ।
सीमा क्षेत्रबाट हुने अवैध ओसारपसारको कार्यलाई निष्तेज पार्न सशस्त्र प्रहरी सुक्ष्म निगरानी बनाएको छ । सोहीको परिणाम अबैध बोइलर नियन्त्रणमा लिएर नष्ट गरिएपछि यस्ता कारोवार गर्नेहरुलाई ठूलो झापड लागेको डिएसपी विष्टले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।