राजपुर नगरपालिकाको राजपुरमा एक दिने निःशुल्क आँखा शिविर, २७२ जनाले सेवा पाए, ३८ जनाको शल्यक्रिया हुने

0 Shares
रौतहट, ११ वैशाख । रौतहटको राजपुर नगरपालिकाको राजपुरमा एक दिने निःशुलक आँखा शिविर सम्पन्न भएको छ ।
राजपुर नगरपालिका–५ मा  रुइत फाउण्डेशनको आर्थिक सहयोग, नेपाल नेत्रज्योति संघ अन्तर्गत गौर आँखा अस्पताल तथा राजपुर नगरपालिका ५ वडा कार्यालयको आयोजनामा एक दिने निशुल्क आँखा परिक्षण शिविर सम्पन्न भएको हो ।
वडा अध्यक्ष कृष्णानन्द रामको विशेष पहलमा सम्पन्न उक्त शिविरमा महिला १४८ र पुरुष १२४ गरी जम्मा २७२ जनाले आँखा परीक्षण तथा परामर्श सेवा लिए ।
शिविरबाट ३८ जना बिरामी मोतिबिन्दुको लेन्ससहित शल्यक्रियाका लागि छनोट भएको शिविरका कार्यक्रम संयोजक सत्येन्द्र पाण्डले बताए ।  ९८ जनालाई चश्मा र १६८ जनाले आवश्यक औषधि उपलब्ध गराइएको उनले भने ।
अस्पतालका बाह्य कार्यक्रम संयोजक पाण्डेका अनुसार शल्यक्रियाका लागि छनोट भएका बिरामीहरूलाई अस्पतालकै सवारी साधनमार्फत ल्याई यही आइतबार देखि गौर आँखा अस्पतालमा अपरेशन गरिने छ ।
उक्त शिविरमा अस्पतालका प्राविधिक टोलीका सदस्यहरूमा दिनेश घिमिरे, अफताब आलम, शिवानी साह, राम अयोध्या प्रसाद यादव, जितेन्द्र यादव, कृष्णा राउत सहित ८ जनाले सेवा प्रदान गरेका थिए ।
“हाम्रो कर्तव्य, हाम्रो जिम्मेवारी, आँखा सेवामा सबैको साझेदारी” भन्ने मूल नाराका साथ सञ्चालन गरिएको कार्यक्रमको मुल उद्देश्य नै अन्धोपन तथा बालअन्धोपन न्यूनीकरणमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षाका साथ कार्यक्रम आयोजना गरिएको संयोजक पाण्डेले भने ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।