सर्लाहीको महिनाथपुरमा चट्याङबाट एक वृद्ध गम्भीर घाइते, १४ पशु चौपायाको मृत्यु, गोठ जलेर नष्ट

0 Shares
सर्लाही, १३ वैशाख । सर्लाहीको धनकौल गाउँपालिकाको महिनाथपुर गाउँमा आईतवार विहान एउटा गोठ माथि चटयाङ खस्दा एक जना वृद्ध गम्भीर घाइते भएको छ भने १४ वटा पशु चौपायाको मृत्यु भएका छन् ।
धनकौल गाउँपालिका–४ महिनाथपुर गाउँका ६० बर्षीय सीताराम यादवको गोठ माथि आज विहान चट्याङ खसेपछि यादव घाइते भएका हुन् ।
यादवको टाउकोसहित शरीरका विभिन्न भागमा जलेका यादवलाई तत्कालै रौतहट शुकदेव चोक स्थित तराई अस्पतालमा उपचार भइरहेको परिवारीक श्रोतबाट बुझिएको छ
चट्याङले उक्त गोठमा खसेर आगलागि हुँदा गोठ भित्र रहेका १४ वटा पशुचौपाया जलेर मरेको इलाका प्रहरी कार्यालय हरकठवाले जनाएको छ । गोठ भित्र रहेका नौ वटा बाख्रा र पाँच वटा भैँसीको घटनास्थलमै मृत्यु भयो भने एउटा पाडा घाइते भएको जनाइएको छ । चट्याङ सँगै लागेको आगलागीले गोठ पूर्णरूपमा जलेर नष्ट भएको स्थानीयले बताए । इप्रका हरकठवाबाट खटिएका प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।