बाराको सीमामा एसएसबीद्वारा तीस किलो गाँजा सहित टाटा सफारी नियन्त्रणमा, चालक फरार

0 Shares
वारा, १५ वैशाख । बाराको भारत संग जोडिएका सीमावर्ती क्षेत्रमा एसएसबीको सक्रियताले लागुऔषधको तस्करी कार्यलाई विफल पारिदिएका छन् ।
नेपाल भारत सीमामा तैनाथ सशस्त्र सीमा बल (एसएसबी) र भारतीय प्रहरीको संयुक्त टोलीले सञ्चालन गरेको चेकजाँचका क्रममा टाटा सफारी गाडीबाट ३० किलोभन्दा बढी गाँजा बरामद गरिएका हुन् ।
सोमबार साँझ करिब ५ बजेतिर भारतीय क्षेत्रको बिओपी झरोखर चेकपोस्टमा नियमित सवारी जाँच भइरहेको बेला नो म्यान्स ल्याण्ड क्षेत्रमा सवारीसाधनहरू पालो कुरेर भारत तर्फ छिर्ने अवस्थामा खडा थिए । सोही क्रममा एउटा शंकास्पद टाटा सफारीका चालक अचानक गाडी छाडेर फरार भएपछि सुरक्षाकर्मीले गहन चेकजाँच गर्दा उक्त परिमाणको गाँजा फेला परेको थियो ।
एसएसबी मुख्यालय पिपराकोठीका सहायक कमान्डेन्ट बिश्वजित तिवारीका अनुसार गाँजा प्लाष्टिकको प्याकेटमा राखिएको अवस्थामा बरामद गरिएको छ ।
बीआर ०५ पी ७३१८ नम्बरको उक्त गाडीभित्र सवारी दर्ता प्रमाणपत्र समेत भेटिएको बताए । सीमा स्तम्भ नम्बर ३५७÷०३ नजिक झरोखर गाउँ आसपासको नो म्यान्स ल्याण्ड क्षेत्रबाट गाँजा नियन्त्रणमा लिइएको एसएसबी प्रवक्ता बिनित कुमार सिंहले जानकारी दिए ।
घटनापछि गाडी र बरामद भएका लागुऔषधलाई आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ । प्रारम्भिक अनुसन्धान अनुसार गाँजा मकवानपुरबाट बारा हुँदै सीमातर्फ ओसारिएको हुन सक्ने अनुमान गरिएको छ । फरार चालकको खोजी तीव्र पारिएको प्रहरीले जनाए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।