ब्लैंक चेकको खेल ? ९१ लाख ठगी प्रयासमा दुई पक्राउ

0 Shares
रौतहट, १७ वैशाख । ऋण लेनदेनको गर्दा ग्यारेन्टीको नाममा दिएका ब्लैंक (खाली) चेकको दुरुपयोग गरेर ९१ लाख रुपैयाँ असुल्ने वदनियतपूर्ण प्रयास गरेको आरोपमा रौतहट प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएर कारवाही प्रक्रिया सुरु गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटले ठगी तथा आपराधिक विश्वासघातको आरोपमा धनुषाका दुई जनालाई पक्राउ गरेर कारवाही सुरु गरेका हुन्  ।
जिल्ला प्रहरी कार्यालय रौतहटले जारी गरेको सूचना अनुसार,  गढीमाई नगरपालिका–१ का तारकेश्वर सहनीले एक वर्षअघि सर्लाहीका विपेन्द्र कुमार साहसँग रु. २ लाख ७० हजार ऋण लिएका थिए । सोही रकमको सुरक्षार्थ उनले लुम्बिनी विकास बैंकको खाली चेक दिएका थिए ।
तर समयमै ऋण भन्दा बढी रकम (२ लाख ८४ हजार) फिर्ता गरिसक्दा पनि साहले चेक फिर्ता नगरी उल्टै ९१ लाख रुपैयाँ माग्दै धम्की दिएका थिए ।
घटना नाटकीय मोड लिदा, उक्त खाली चेकमा मिलेमतो गरी धनुषा जनकपुरका दिनेश साह सोनारको नाममा ९१ लाख रुपैयाँ भरेर बैंकिङ कसुरमा फसाउने प्रयास गरिएको खुलेको छ । पीडितलाई उल्टै मुद्दामा फसाउने धम्की दिइएको आरोप छ ।
प्रहरीले पक्राउ गरेका विपेन्द्र कुमार साह र दिनेश साह सोनारलाई नियन्त्रणमा लिएर हिजो रौतहट जिल्ला अदालतबाट तिन दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं डिएसपी विष्णु प्रदीप वस्यालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।