शिक्षकशिक्षिकाहरुलाई आँखा स्वास्थ्य सम्बन्ध सचेतना तालिम—परोहामा ३६ शिक्षकहरुलाई विशेष तालिम संचालन

0 Shares
परोहा (रौतहट), १८ वैशाख । नेपाल नेत्र ज्योति संघद्वारा सञ्चालित गौर आँखा अस्पताल, पुरेनवाको आयोजनामा रौतहटको परोहा नगरपालिकामा रहेका शिक्षक तथा शिक्षिकाहरूलाई लक्षित गर्दै आँखा स्वास्थ्य सम्बन्धी जनचेतनामूलक तालिम सम्पन्न गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहयोगमा शुक्रबार ब्रम्ह ज्योति मावि लौकाहामा आयोजित उक्त तालिममा गौर आँखा अस्पतालका प्राविधिक टोलीले सहभागीहरूलाई आँखा स्वास्थ्य, दृष्टि समस्या पहिचान तथा समयमै उपचारको महत्वबारे जानकारी गराइएको हो ।
कार्यक्रममा नेत्र अधिकृत विनिता केसरी, आफताव आलम र सत्येन्द्र पाण्डेले प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए भने तालिममा ३६ जना शिक्षक–शिक्षिकाहरूको सहभागिता रहेको गौर आँखा अस्पतालले जनाए ।
यस्ता तालिमको माध्यमबाट विद्यालय तहबाटै विद्यार्थीहरूमा आँखा स्वास्थ्य प्रति सचेतना फैलाउने उद्देश्य राखिएको आयोजकको उद्देश्य रहेको छ । कार्यक्रमले प्रारम्भिक चरणमै आँखा सम्बन्धी समस्या पहिचान र न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।