लिपुलेक पास माथि भारतको अडानः नेपालको दाबी ‘अनुचित’ भन्दै ठाडै अस्वीकार

0 Shares
रौतहट, २१ वैशाख । भारत सरकारले लिपुलेक पास भएर कैलाश मानसरोवर यात्रा सँग जोडिएका सीमा सम्बन्धी विषयमा नेपालको दाबीलाई ठाडै अस्वीकार गरेको छ ।
भारतीय विदेश मन्त्रालयको प्रवक्ता रणधिर जयसवालले आईतवार राति जारी गरेको विज्ञप्तिमा नेपालको दाबी ‘अनुचित’ र ‘ऐतिहासिक तथ्यमा आधारित नभएको’ जिकिर गर्दै भारतको अडान यथावतै राखेको हो ।
भारतको भनाइ अनुसार लिपुलेक पास सन् १९५४ देखि नै कैलाश मानसरोबर यात्राका लागि प्रयोग हुँदै आएको पुरानो मार्ग हो । “यो कुनै नयाँ घटनाक्रम होइन, दशकौ देखि यही मार्ग प्रयोग हुँदै आएको छ,” भारतीय विदेश मन्त्रालयद्वारा विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यसैबीच, नेपालले सार्वजनिक गरेको चुच्चे नक्सा र लिम्पुवाधुरा कालापानी लगायतका क्षेत्रमा गरिएको दाबीलाई भारतले ‘एकतर्फी’ र ‘कृत्रिम विस्तार’ को संज्ञा दिए । भारतले ती दाबीहरू ऐतिहासिक प्रमाणले पुष्टि गर्न नसकिने भन्दै अस्वीकार्य नेपालले अस्वीकार्य गरेका छन् ।
यद्यपि, भारतले सीमा विवाद समाधानका लागि संवादको ढोका भने खुला राखेको जनाए । भारतीय विदेश मन्त्रालयको प्रवक्ता जयसवालले द्विपक्षीय सम्बन्धलाई महत्व दिँदै कूटनीतिक माध्यमबाट समाधान खोज्न भारत तयार रहेको उल्लेख गरे ।
यसअघि नेपालले लिपुलेक हुँदै भारत–चीन आवतजावत गर्ने मार्ग सञ्चालन प्रति आपत्ति जनाउँदै ६ बुँदे प्रेस नोट जारी गरेको थियो । परराष्ट्र मन्त्रालयले उक्त मार्ग नेपालको भूमि हुँदै सञ्चालन भएको भन्दै आफ्नो दाबी पुनः दोहोर्याएको थियो ।
हाल दुवै देशबीच सीमा विवादको विषय पुनः चर्किएको छ भने समाधानका लागि कूटनीतिक संवाद निर्णायक बन्ने देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।