आँखा स्वास्थ्य राख्न गौर आँखा अस्पतालको जनचेतना अभियान सर्लाहीमा बालअन्धोपन न्यूनीकरणमा जोड

0 Shares
सर्लाही, २२ वैशाख । सर्लाहीको बरहथवा नगरपालिका–१० स्थित सितापुरमा निजी, सामुदायिक तथा मदरसा विद्यालयका ४१ जना शिक्षक–शिक्षिकाहरूलाई लक्षित गर्दै आँखा स्वास्थ्यसम्बन्धी जनचेतनामूलक तालिम दिइएको छ ।
विद्यालय स्तरमै जनचेतना जागृत गराउने उद्देश्यबाट गौर आँखा अस्पताल आफनो पौकेट क्षेत्रका नागरिकहरुलाई आँखा स्वास्थ्य सम्बन्धी शिक्षा कार्यक्रमलाई पहिलो प्राथमिकतामा राखेर कार्यक्रम संचालनमा ल्याएको हो ।
कार्यक्रम स्वास्थ्य तथा जनसंख्या मन्त्रालय को आर्थिक सहयोग तथा नेपाल नेत्र ज्योति संघ अन्तर्गत सञ्चालनमा रहेको गौर आँखा अस्पताल द्वारा सञ्चालित आँखा उपचार केन्द्र बरहथवाको आयोजनामा कार्यक्रम भएको बताइएको छ ।
तालिममा प्रशिक्षकहरू नेत्र अधिकृत शिव कुमार यादव, राजीव यादव र सत्येन्द्र पाण्डेयले आँखामा लाग्ने विभिन्न रोग, अन्धोपन तथा बालअन्धोपन न्यूनीकरणका उपायबारे समयमै पहिचान र उपचारका बारेमा विस्तृत जानकारी गराए ।
विद्यालय तहबाटै आँखा स्वास्थ्यमा विशेष ध्यान दिनुपर्नेमा जोड दिदै  बालबालिकालाई विद्यालय भर्ना अघि अनिवार्य “आँखा निरोगिता प्रमाणपत्र” लागु गर्ने कानुनी व्यवस्थालाई व्यवहारमा कार्यान्वयन गर्नुपर्ने आवश्यकता जोड दिइएको थियो ।
“अन्धोपन तथा बालअन्धोपन न्यूनीकरण—हाम्रो कर्तव्य, हाम्रो जिम्मेवारी” भन्ने मूल सन्देश सहित सम्पन्न तालिमले भविष्यमा सम्भावित दृष्टि समस्या घटाउन महत्वपूर्ण योगदान पुर्याउने आयोजकले विश्वास लिएको कार्यक्रम संयोजक पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।